शिरिषले ल्याए दर्शक स्रोतालाई रुवाउने गीत (भिडियो सहित)

0
852

पाल्पा । नेपाली लोकदोहोरी क्षेत्रका लोकप्रिय गायक शिरिष देबकोटाले दर्शक स्रोतालाई रुवाउने गीत बजारमा ल्याएका छन् ।

उनै गायक देवकोटाको आवाज र सिर्जनामा सोमबार बिल्कुल्लै नयाँ गीत अञ्जुली सार्बजनिक भएको छ । सुरेस श्रेष्ठको छायांकन प्रकाश धमलाको सम्पादन रहेको उक्त गीतको म्युजिक भिडियोमा नेपाली सांगीतिक क्षेत्रमा सफल निर्देशकको परिचय बनाएकी मोडल तथा कोरियोग्राफर स्मृति तिमिल्सिनाको निर्देशन संगै अभिनय रहेको छ ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।