विभिन्न निर्णय सहित रामपुर क्रिकेट क्लवको बैठक सम्पन्न

0
190

(रामपुर) पाल्पा । रामपुर क्रिकेट कलवको बैठक सम्पन्न भएको छ । कल्वका अध्यक्ष खुम बहादुर रानाको अध्यक्षतामा बसेको वैठकले विभिन्न निर्णय समेत गरेको छ ।


बैठक बाट सस्थाको कोष बृद्धि गर्ने , सस्थाको नाममा झण्डा व्यानर बनाउने बैक खाता खोल्ने जस्ता र्निणय गरेको छ । बैठक उपाध्यक्ष चन्दन श्रेष्ठको स्वागत बाट सुरु भएको हो भने बैठकको सन्चालन गर्न सचिव सुनिल श्रेष्ठले गरेका थिए । यो क्लवले बेला बेलामा बिभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको छ ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।