घर आउन एयरपोर्ट आएका भिमसेनले कोठामा फर्केर आत्महत्या गरे

0
1440

राजा बगर । युएई
युएईको सारजाहामा एक पाल्पालिले आत्महत्या गरेका छन् । बगनाशकली गाउँपालिका– ३ नायरनम्तलेसका भिमसेन दमाई भिषा सकेर नेपाल जान एयरपोट पुगेर बोडिङ पास समेत लिएका उनी पुन आफ्नो रुममा फर्केर आत्महत्या गरेका हुन् ।

१३ बर्ष देखि सारजाहको एउटा कम्पनिमा सुपरभाइजÞरको काम गर्दै आएका दमाई के कारण ले आत्महत्या गरे खुलेको छैन ।
उनको मृत्यु को खबर सुन्ना साथ युएईमा स्थापित पाल्पालि समाजले सुचना लिएको छ आवश्यक सहयोग गर्नै पाल्पालि समाजका अधक्ष्य बेद प्रसाद अर्याले बताए । अहिले उनको लाश सारजाह स्थित कुबेति अस्पतालमा राखिएको छ ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।