फोक्सिङ्गकोटमा बालमैत्री स्थानीय शासन अभिमुखीकरण सम्पन्न

एवत सारु । (रम्भा) पाल्पा रम्भा गाउँपालिका वडा नं. २ फोक्सिङ्गकोटमा एक दिने बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ...

माथागढी गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

पाल्पा । माथागढी गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गत आर्थिक वर्ष २०७५,७६ मा सम्पादित कार्यक्रमको वार्षिक समिक्षा तथा योजना...

तिनाउँको खर्च सार्वजनिक तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

पाल्पा । तिनाउ गाउँपालिका पाल्पाले आर्थिक बर्ष २०७५,०७६ मा ९१ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ । ७ वटा क्षेत्रगत शिर्षकमा मध्ये...

तानसेनको नयाँ कार्यक्रम युवा स्वरोजगारीबारे टोल विकास संस्थासँग छलफल चल्दै

पाल्पा । तानसेन नगरपालिकाको आयोजना, टोल विकास संस्था समन्वय समितिका संयोजक केशवराज पौडेलको अध्यक्षता, ग्रामीण आर्थिक विकास संघ रेडा र युएनडिपीको सहयोगमा...

फोक्सिङ्गकोटमा सरसफाई तथा स्वच्छता समिति गठन भयो

एवत सारु । (रम्भा) पाल्पा रम्भा गाउँपालिका वडा नं. २ फोक्सिङ्गकोटमा वडा स्तरीय खानेपानी तथा स्वच्छता समन्वय समिति गठन गरिएको छ...

बगनासकालीले गत आवको समिक्षा गर्दै आगामी वर्षको योजना सार्वजनिक गर्यो

बगनासकाली गाउँपालिकाले बुधबार गत आ.व.को बजेट समीक्षा र चालु आ.व.को बजेट सार्वजनिक गरेको छ । बुधबार भएकाे समीक्षामा गाउँपालिकाले ९४ दशमलव ७५...

जनप्रतिनिधिले आफ्नो तलवबाट उपभोक्ता समितिलाई सम्मान गरे

मुक्ति न्यौपाने । पाल्पा माथागढी गाउँपालिका– वडा नं. २ कार्यालयले राम्रो काम गर्ने उपभोक्ता समितिलाई सम्मान गरेको छ । वडा अध्यक्षको...

रम्भामा शिक्षा, सडक, खानेपानी, स्वास्थ्य क्षेत्रका कार्यक्रम प्राथमिकतामा

एवत सारु । (रम्भा) पाल्पा रम्भा गाउँपालिकाको वर्षे गाउँसभा सम्पन्न भएको छ । गाउँपालिका केन्द्र खोकखोला पिपलडाँडामा भएको सभामा आगामी आर्थिक...

जनप्रतिनिधि आएपछि काम गर्न थप सहज भयोःदर्लमडाँडाबासी

पाल्पा । बगनासकाली गाउँपालिका वडा न. ५ दर्लमडाँडाका सेवाग्राही जनताहरुले जनप्रतिनिधि आएपछि सेवाग्राहीले थप सहज रुपमा सेवा पाएको बताएका छन् ।

पूर्वखाेला गाउँपालिकाकाे पाँचाै गाउँसभा सम्पन्न

डिल्लीराज पंगेनी । (पुर्वखोला) पाल्पा पूर्वखोला गाउँपालिकाको पाँचौ गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष नून बहादुर थापाको अध्यक्षमा भएको सभामा गाउँपालिकाकी...
- Advertisement -


Latest article

बाढीले ल्याएको दाउरा बट्याउँदै गर्दा गुरु बहादुर बेपत्ता, नदीले बगाएको आशंका

पाल्पा । अविरल वर्षा भइरहेका बेला कालीगण्डकी नदीमा दाउरा छोप्ने क्रममा बुधवार नदीमा एक व्यक्ति बेपत्ता भएका छन् । बगनासकाली गाउँपालिका वडा...

जिल्ला समन्वयलाई नै टेर पुच्छर लगाएनन् पाल्पाकै कार्यालयले

पाल्पा । जिल्ला समन्वय समिति पाल्पाले आयोजना गरेको जिल्लास्तरीय वार्षिक प्रगति समीक्षा गोष्ठीमा रामपुर नगरपालिका सहित तानसेनमै रहेका कार्यालय समेत सहभागी भएनन्...

बर्खाले गाउँको बाटो बिगार्यो, यात्रुलाई सास्ती

डिल्लीराज पंगेनी । (पुर्वखोला), एवत सारु (रम्भा) बर्षाको कारणले पूर्वखोला गाउँपालिकाका मानिसहरुलाइ आवाज जावत गर्न कठिनाइ भएको छ । पूर्वखोलाको...