बिद्यालय सुधार्न शिक्षक, बिद्यार्थी र अभिभावको सहकार्य चाहिन्छः मन्त्री बराल

बन्दना पोखरेल । रामपुर (पाल्पा) प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले विद्यालय सुधार...

जाडो समयमा ४१ जना बिद्यार्थीलाई संगीता फाउण्डेसनद्धारा स्वीटर बितरण

पाल्पा । संगिता फाउन्डेसनले रैनादेवी छहरा गाउँपालिका वडा नं.३ मा रहेका श्री जनप्रिय आधारभुत विद्यालयका गरीब, असहाय तथा विपन्न समुदायका ४१...

महेन्द्र आधारभूत विद्यालयको बार्षिकोत्सव सम्पन्न

एवत सारु । (रम्भा) पाल्पा महेन्द्र आधारभूत विद्यालय रम्भा गाउँपालिका वडा नं. २ फोक्सिङ्गकोट, पाल्पाको ५९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह...

बगनासकालीका यम्घा, दर्लमडाँडा र चापपानीका सबै बिद्यालय बालमैत्री घोषित्

नेत्र गैरे । पाल्पा बगनासकाली गाउँपालिकाको निति तथा कार्यक्रम अनुसार गाउँपालिकालाई बालमैत्री स्थानिय शासनका लागि बालमैत्री बिद्यालय घोषणा कार्यक्रमको थालनी गरेको...

पाल्पाकाे १० स्थानीय तहमा शिक्षक दरबन्दी कहाँ बढ्ने, कहाँ घट्ने ?

पाल्पा । पाल्पा जिल्लाका विभिन्न स्थानीय तहबाट प्रावि तहको ४ सय ४० शिक्षकको दरबन्दी काटिने भएको छ । पछिल्लो समय...

पाल्पाका बिद्यार्थीले संसदीय प्रणालीमा आधारित बहस गरे

पाल्पा । विज्डम बोर्डिङ स्कूल तानसेन ७ बाँसटारी पाल्पाको आयोजनामा माध्यमिक विद्यालय स्तरीय दुई सदनात्मक संसदीय प्रणालीमा आधारित बहस प्रतियोगिता पाल्पा बहस...

देववाणीले बिबिध कार्यक्रम गरि बार्षिकोत्सव मनाउँदै, भलिवलमा पत्रकार समूहले जित्यो

पाल्पा । तानसेन स्थित देववाणी माध्यमिक विद्यालयको ६७ औं बार्षिकोत्सब तथा अभिभावक दिवस बिबिध कार्यक्रमका साथ मनाउने गरि दैनिक अतिरिक्त कार्यक्रमहरु संचालन...

भुसलडाँडा माविमा एनसिसिका बिद्यार्थीको तालिम निरीक्षण तथा शुभकामना प्रदान

पाल्पा । नेपाली सेना राष्ट्रिय सेवादलद्वारा भुषालडांडा मा.वि. तानसेनमा संचालन भईरहेको सि.सं. ४६ जुनियर डिभिजन एनसिसि तालिमका छात्र छात्राहरुलाई एक कार्यक्रमका बीच...

रामपुरमा क्यान्सर रोकथाम, नियन्त्रण तथा परीक्षण कार्यक्रम

बन्दना पोखरेल । (रामपुर) पाल्पा क्यान्सर रोकथाम, नियन्त्रण तथा परिक्षण कार्यक्रम रामपुरमा सुरु भएको छ । रामपुर नगरपालिकाको...

चौविस माइलमा स्वास्थ्य शिविर, १ सय ७२ जना लाभान्वित

पाल्पा । तिनाउँ गाउपालिका वडा नं. ५ चौविसमाईलमा रहेको कल्याणी आधारभुत विद्यालयले एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । स्वास्थ्य...
- Advertisement -


Latest article

मनकारी तिमिल्सिना, जसले गरे ७ वटा सटरको भाडा छुट दिने घोषणा

पाल्पा । कोभिड १९ अर्थात् कोरोना भाइरस फैलन नदिन सरकारले लकडाउन गरे सँगै ब्यवसायिक तथा अन्य कारोवार बन्द भएपछि सरकारले घरधनीसँग चैत...

बिदेशबाट फर्केकाहरु क्वारेन्टाइनमा बस्नै मान्दैनन्

पाल्पा । कोभिड १९ अर्थात् कोरोना भाइरसको माहामारी बिश्वभर फैलिरहेका बेला नेपालमा पनि गत सातादेखि नै लक डाउन मार्फत उच्च सर्तकता अपनाइएको...

सांसदको बालहठ र मेडिकल कलेजका नैतिकहीन स्वास्थ्यकर्मी

यज्ञमूर्ति तिमिल्सिना कोभिड १९ अर्थात् कारोनाको नेपाल चर्चा हुन थालेदेखि नै खासै टिप्पणी गरेको थिइन । अन्य बेला जस्तो सानो टिप्पणी...