Home रोचक जानकारी

रोचक जानकारी

From festivals in Florida to touring Dracula’s digs in Romania, we round up the best destinations to visit this October. As summer abandons Europe again this October, eke out the last of the rays and raves in Ibiza, where nightclubs will be going out with a bang for the winter break. When the party finally stops head to the island’s north.

कुखुराले गरे स्यालको शिकार !

काठमाडौं । स्यालले कुखुरा मारेर खानु त सामान्य कुरा हो । तर कुखुराले स्याल मारेको कतै सुन्नु भएको छ ? पक्कै पनि छैन होला...

इतिहासमै धेरै वर्ष बाँचेकी महिलाको मृत्यु, जीवनमा जम्मा १ दिन खुसी

काठमाडौं । विश्वको मानव इतिहासमै सबैभन्दा धेरै बाँचेको दाबी गरिएकी महिलाको १ सय २९ वर्षको उमेरमा मृत्यु भएको छ । गिनिज बुकमा आधिकारिक रुपमा...

जिउ अग्लो भएका कारण जसले बेहुली पाएनन्…

जिउ सबैभन्दा अग्लो हुँदा कहिलेकाहीँ कीर्तिमानको पगरी त गुथिएला तर व्यक्तिगत जीवनचाहिँ भताभुङ्ग हुँदो रहेछ । पाकिस्तानका सबैभन्दा अग्लो व्यक्ति जिया राशिदका लागि आफ्नो कद...

बाख्रा बलात्कार गर्दागर्दै रंगेहात पक्रिएपछि…

२१ वर्षका एकजना युवक बाख्रा करणी गर्दागर्दै पक्राउ परे । रंगेहात पक्राउ परेपछि ती अभियुक्त युवकले जुन कुराको खुलासा गरे त्यसले धेरैलाई आश्चर्यमा पार्यो...

दिक्तेलमा बाँदर धपाउने मिटिङमा बाँदरनै उपस्थित भएपछि

काठमाण्डौ । बाँदर नियन्त्रण गर्ने सम्बन्धमा खोटाङको दिक्तेल बजारमा भएको वृहत भेलामा बाँदरनै उपस्थित भएका छन् । जिल्लाका किसानले खेतबारीमा लगाएको अन्नबाली सखाप बनाई...

भाडामा गर्लफ्रण्ड, के–के गर्न पाइन्छ ?

चीनको गुआंगडोंगस्थित एक स्टोरमा यस्तो सुविधा छ । त्यहाँ सुन्दर तथा जवान युवतीहरुको लाइन हुन्छ । त्यहाँ कुनै पनि पुरुष गएर आफूलाई मन पर्ने...

आफ्नै पिसाब बेचेर लाखौँ कमाउँदै यी युवती

काठमाडौं । भनिन्छ, भाग्य हुनेका लागि तालुमा आलु फल्छ । अर्कोतर्फ पैसा कमाउने काम एउटा कला पनि रहेछ । त्यो कला जो कोहीलाई कहाँ...

नाइटो काटेर प्रेमीलाई उपहार !

प्रेममा मान्छे पागल बन्छ भन्ने भनाई नै छ । मेक्सिकोमा एकजना युवतीले यो कथनलाई प्रमाणित गरिदिएकी छिन् । २३ वर्षकी ती युवतीले आफ्नो प्रेमीलाई खुसी...

छोराले गिफ्ट दिएको मोबाइलबाट लभ गरी आमा पोइल गएपछि…

कहिलेकाहीँ यस्तो लाग्छ कि सूचना प्रविधि भन्दा मानिसहरु एक कदम अघि छन् । भारतमा हालै भएको एउटा घटनाले यसलाई पुष्टि गरिदिएको छ । उत्तर...

गर्लफ्रेण्डकी १० वर्षकी छोरीमाथि बलात्कार गर्नेलाई १६० वर्ष जेल

हाम्रो देशमा पछिल्लो समयमा बलात्कारका जघन्य अपराधका घटनाहरु बढिरहेका छन् । उता विश्वको सबैभन्दा विकशित तथा शक्तिशाली देश अमेरिका पनि बलात्कारको मामिलामा कम छैन...
- Advertisement -



Latest article

उद्यमशीलता मार्फत नमुना प्रदर्शन गर्दैछन् अपांगता भएका ब्यक्तिहरु

पाल्पा । सिर्जनशील अपाङ्ग स्वाभलम्बन केन्द्रको सातौं वार्षिक साधारण सभामा सम्पन्न भएको छ । तानसेनको काजिपौवामा सभा सम्पन्न भएको हो ।

क्यान महासंघ पाल्पाको अध्यक्षमा अर्जुन घिमिरे

पाल्पा । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघ, पाल्पाको तेस्रो अधिवेशन तथा पाँचौ साधारणशभा सोमबार सम्पन्न भयो । अधिवेशन...

टुक्रिएको सम्बन्ध

गम बयम्बु मगर बिहानै देखि आकाश र बादलुले सामीप्य जमाएको थियो। पानी बर्सिने र रोकिने ठेगान थिएन। साउन मसान्तको दिन। कामको माचो...