Home Authors Posts by palpa samachar

palpa samachar

1826 POSTS 0 COMMENTS
बिगत ७ वर्षदेखि पाल्पा सदरमुकाम तानसेनबाट पाल्पा समाचारपत्र साप्ताहिक प्रकाशन हुँदै आएको छ । प्रेस काउन्सिल नेपालद्धारा ख बर्गमा बर्गिकृत यो पत्रिकाले सामाजिक रुपान्तरणको संवाहक नारा मात्रै नलिइ साच्चिकै समाज रुपान्तरणका लागि एउटा स्थानीय पत्रिकाले निर्वाह गर्नुपर्ने भूमिका निर्वाह गर्दै आएको यहाँहरु सबैलाई बिदितै छ । पत्रिकाको निरन्तरता सँगै नयाँ प्रविधिलाई आत्मसात् गर्दै समुदायलाई सेकेण्डभरमा सुसुचित गर्ने र स्थानीय रचनात्मक गतिबिधिलाई बिश्वभर प्रचार गर्ने उद्देश्यले पाल्पा समाचार डटकम सुरु गरिएको हो । यो अनलाइन पत्रिकामा खासगरि पाल्पा र आसपासका जिल्लाका सामाजिक रुपान्तरणका खबरलाई खोजमुलक रुपमा प्रकाशन गर्नेछौं । समुदायमा रहेका बिकृति बिसंगतिहरुको अन्त्य गर्दै समुन्नत समाज निर्माणका लागि सक्दो भूमिका निर्वाह गर्नेमा हामी सदैब तत्पर हुनेछौं । स्थानीय समुदायलाई थप सचेत पार्दै जिम्मेवार र सेवाप्रदायक निकायहरु, सरकारी तथा गैरसरकारी संस्थाहरुको काम र क्रियाकलापलाई सेवाग्राही मैत्री बनाउनेमा हामीले समाचारका माध्यमबाट सदैब घच्घच्याउनेछौं । देखिएका समस्या र त्यसको समाधानको पहल सहितका उदाहरण र सरोकारवालाको भनाई राख्दै हामीले हाम्रा सबै समाचार सामाग्रीमा सबै पक्षको सहभागिताको अनुभुति गर्ने गराउने प्रतिबद्धता गर्दछौं । हामी कुनै एउटा राजनीतिक दल, कुनै बर्ग वा समुदायमा मात्रै सीमित नरही समग्र समाजको बिषयमा प्राथमिकता दिँदै एउटा दरिलो अनलाइन पत्रिकाको रुपमा स्थापित गराउनेमा लागिपर्नेछौं । यसका लागि यहाँहरुको सुझाव सल्लाह र प्रतिक्रियाको सदैब अपेक्षा गर्दछौं । सुझाव सल्लाह तथा लेख रचनाका लागि पाल्पा समाचार डटकमको कार्यालय मखनटोल तानसेन पाल्पा (तेर्सो सडक फोटो जेनिथ भएको घरको माथिल्लो तला) सम्पर्क फोन नं. ९८५७०६५८३९÷९८५७०६०१६३
- Advertisement -


Latest article

पाल्पामा पर्यटन वर्षको तयारी खै ?

“घुम्न आएका अतिथिको सम्मान भ्रमण बर्ष २०२० को साझा आह्वान” भन्ने नारा सहित नेपाल भ्रमण वर्ष २०२० मनाइदैछ । अब यो वर्ष...

भुसलडाँडा माविमा एनसिसिका बिद्यार्थीको तालिम निरीक्षण तथा शुभकामना प्रदान

पाल्पा । नेपाली सेना राष्ट्रिय सेवादलद्वारा भुषालडांडा मा.वि. तानसेनमा संचालन भईरहेको सि.सं. ४६ जुनियर डिभिजन एनसिसि तालिमका छात्र छात्राहरुलाई एक कार्यक्रमका बीच...

७१ वर्षे वृद्धले २४ हजारपटक फोन गरेपछि…

फोन कम्पनीलाई आफ्नो गुनासो सुनाउनका लागि हजारौंपटक फोन गरेपछि जापानमा एकजना वृद्ध पक्राउ परेका छन् । करार सम्झौता उल्लंघन...